Q.N 1)
How has been the loan advances classified as per the direction issued by Nepal
Rastra Bank. In which conditions the loans are under watch list? Clarify, 5+5=10
नेपाल राष्ट्र बैकले जारी गरेको निर्देशन अनुसार कर्जा/सापटलाई कसरी वर्गीकरण गरिएको छ ?
कुन छुन अवस्थामा कर्जाहरू सूक्ष्म निगरानी अन्तर्गत पर्दछन् ? स्पष्ट पार्नुहोस् । ५+५=१०
Q.N 2)
What is meant by deposit? Which type of deposit is important for a commercial bank and why? Describe. 3+7=10
निक्षेप भन्नाले के बुफिन्छ ? बाणिज्य वैकको लागि छुन प्रकारको निक्षेप महत्वपूर्ण हुन्छ र किन ?वर्णन गर्नुहोस् ।
Q.N 3)
What is meant by money laundering? How can a person launder money according to the Anti Money Laundering Act, 2064? Explain. 3+7=10
सम्पत्ति शुद्धीकरण भन्नाले के बुफिन्छ? सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिड्) निवारण ऐन, २०६४ अनुसार कुनै व्यक्तिले कसरी सम्पत्ति शुद्धीकरण गर्न सक्दछ ? वर्णन गर्नुहोस् । ३+७=१०
Q.N 4)
According to the provision of the Bank and Financial Institution Act, 2073, explain the functions, duties and rights of Chief Executive. 10
बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था अनुसार कार्यकारी प्रमुखको काम, कर्तव्य 'र अधिकारहरू वर्णन गर्नुहोस् । १०
Q.N 5)
Give an introduction of a Balance Sheet. Why is it prepared? Show a specimen of a balance sheet with the main headings. :2+3+5=10
वासलतको परिचय दिनुहोस् । यो फिन तयार पारिन्छ ? मुख्य मुख्य शीर्षकसहित वासलातको नमूना देखाउनुहोस् । २+३+५=१०
Q.N 6)
Explain the types of auditing. Write down the principles to be adopted while performing the final audit. 5+5=10
लेखापरीक्षणको प्रकारहरू वर्णन गर्नुहोस् । अन्तिम लेखापरीक्षण गर्दा अवलम्बन गरिने सिद्धान्तहरू लेख्नुहोस् । ५+५=१०
Q.N 7)
Defining fixed assets, write down the objectives of depreciation, In addition, describe the methods of depreciation. 2+3+5=10
स्थीर सम्पत्तिलाई परिभाषित गर्दै हासकट्डिको उद्देश्यहरू लेख्नुहोस् । साथै, हासकट्टिका विधिहरू वर्णन गर्नुहोस् । २+३+५=१०
Q.N 8)
Why should be the provision of an adequate capital fund in banks and financial institutions? Write about the methods of computing the capital fund of bank and financial institutions in Nepal. 6+4=10
बैक तथा वित्तीय संस्थामा किन पर्याप्त पूँजीकोषको व्यवस्था हुनुपर्दछ ? नेपालमा बैक तथा वित्तीय संस्थाहरूको पूँजीकोषको गणना विधिको बारेमा लेख्नुहोस् । ६+४=१०
Q.N 9)
Give a definition of Budget. Which principles are adopted to prepare a budget? Elaborate. 3+7=10
बजेटको परिभाषा दिनुहोस् । बजेट तयार पार्न 'छुन कुन गरिन्छ ? उल्लेख गर्नुहोस् । ३+७=१०
Q.N 10)
Define leadership. Elaborate the traits of a good leader.
नेतृत्वको परिमाषा गर्नुहोस् । असल नतृत्वकर्ताको गुणहरू उल्लेख गर्नुहोस् । ३+७=१०