Question:

निजी गैरनाफामूलक संस्था पपुलेसन रफ्रे न्स व्युर े ो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ? 
 

नौ अर्ब ९० करोड । 
(उक्त प्रतिवेदनअनुसार सो अवधिसम्म विश्व जनसङ्ख्या ३३ प्रतिशतले बढ्ने र सन् २०५३ सम्म १० अर्ब पुग्ने देखिएको छ । सो अवधिमा एसियाको जनसङ्ख्या ९० करोडले बढेर ५४ अर्ब ३० करोड पुग्ने अनुमान छ । युरोपमा जन्मदरमा कमी आएका कारण त्यहाँको जनसङ्ख्या घट्नेछ भने अफ्रिकाको दोब्बर हुने उल्लेख छ । सो अवधिसम्म २९ वटा राष्ट्रको जनसङ्ख्या दोब्बरभन्दा बढी हुनेछ । त्यस्तै ४२ वटा राष्ट्रमा भने कमी आउने तथ्याङ्कले देखाएको छ ।) 
 

Upcoming Question

नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ? 
 

नेपालको संविधान (२०३२) को कून धारामा महिला र पुरूस समान कामका लागि पारिध्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?

आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरको े प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरका व्यक्तिको े बसाइँ–सराइ सम्भावना कति बढिरहेको छ ? 
 

सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरको े छ ? 
 

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?

सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ?