Question:

निजी गैरनाफामूलक संस्था पपुलेसन रफ्रे न्स व्युर े ो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ? 
 

नौ अर्ब ९० करोड । 
(उक्त प्रतिवेदनअनुसार सो अवधिसम्म विश्व जनसङ्ख्या ३३ प्रतिशतले बढ्ने र सन् २०५३ सम्म १० अर्ब पुग्ने देखिएको छ । सो अवधिमा एसियाको जनसङ्ख्या ९० करोडले बढेर ५४ अर्ब ३० करोड पुग्ने अनुमान छ । युरोपमा जन्मदरमा कमी आएका कारण त्यहाँको जनसङ्ख्या घट्नेछ भने अफ्रिकाको दोब्बर हुने उल्लेख छ । सो अवधिसम्म २९ वटा राष्ट्रको जनसङ्ख्या दोब्बरभन्दा बढी हुनेछ । त्यस्तै ४२ वटा राष्ट्रमा भने कमी आउने तथ्याङ्कले देखाएको छ ।) 
 

Upcoming Question

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ? 
 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?

एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ? 
 

हाल नेपालको कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ? 
 

मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ? 
 

सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?

पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?

शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ? 
 

नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?

साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?