नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर
प्रतियोगिताको उपाधि कसले जित्यो ?
नेपाल (वि ख. २०७४ सङ्कर २८-पृस १
- किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा २०७४ पूसा १ मा भएको फाइनल खेलमा बड्गलादंगलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको ।
- नेपाल, भारत र बङ्गलादेश सम्मिलित सो प्रतियोगितामा नेपालका नवीन राई वेस्ट
व्यादसम्यान, विप्रन पौडेल बेस्ट बलर; राजु गुरुङ बेस्ट विकेटकिपर र डिगमसित
चेम्जोङ प्लयेर अफ द सिरिज चुनिएका।
Upcoming Question
हाल नेपालको कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ?
नेपालको मरुभूमि भन्नाले मुस्ताइलाई चिनिन्छ भने नेपालको श्रीलंका भन्नाले कुन ठाउँलाई चिन्छ ?
विश्व ब्याडमिन्टन महासङ्घले सन् २०२० मार्च ११ मा सार्वजनिक गरको े विश्व जुनियर व्याडमिन्टन वरियतामा सातौँ स्थान हासिल गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
गिनिज बुक अफ वोर्ल्ड रेकार्डको परकशनको सुरुवात कहिले देखि भएको हो ?
तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?
कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्दछ ?
मौसमको सूचना तत्कालै अध्यावधिक गर्न तया मौसम सम्बन्धी भविष्यवाणीलाई थप प्रभाबकारी बनाउन नेपालमा पहिलोपटक अत्याधूतिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?
अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ?
‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ?