Question:

नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर  
प्रतियोगिताको उपाधि कसले जित्यो ?

नेपाल (वि ख. २०७४ सङ्कर २८-पृस १  

- किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा २०७४ पूसा १ मा भएको फाइनल खेलमा बड्गलादंगलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको । 

- नेपाल, भारत र बङ्गलादेश सम्मिलित सो प्रतियोगितामा नेपालका नवीन राई वेस्ट 
व्यादसम्यान, विप्रन पौडेल बेस्ट बलर; राजु गुरुङ बेस्ट विकेटकिपर र डिगमसित 
चेम्जोङ प्लयेर  अफ द सिरिज चुनिएका।  

Upcoming Question

 ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ? 
 

राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ? 
 

भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ? 
 

गलत ज्ञानबाट  सधैभरि होसियार बन। यो निरक्षरतामन्दा पनि खतरनाक हन्छ' भन्ने विचारक को हुन्‌ ?

नेपाली साहित्यका त्रिमुर्ति भनेर चीनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखता पौडेल र नादयसमाद्‌ बालकृष्ण  समको सालिक कहिले र कहा अनाबरणा गरियो ?

गिनिज बुक अफ वोर्ल्ड  रेकार्डको  परकशनको सुरुवात कहिले देखि भएको हो  ? 

अमेरिका र अफगान तालिवान विद्रोहीबीच शान्ति सम्झौता कहिले भएको हो ?

निजी गैरनाफामूलक संस्था पपुलेसन रफ्रे न्स व्युर े ो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ? 
 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमद्वारा काठमाडौँ–नारिता (जापान) उडान सुरु कहिलेदेखि भएको हो ?