इन्टिग्रटी आइडल-२०१७ आवर्दबाट सम्मानित हने ब्यक्तित्योको हुन् ?
मोरड़का सहायक जिल्ला अधिकारी शेषनारायणा पौडेल
(पौडेलसहित अकाउनटेविलिटी ल्याव नेपालले यस वर्षका उत्कष्ट पाच सरकारी कर्मचारीलाई सम्मानित गरेको ॥
Upcoming Question
तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?
लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित नारा के हो ?
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरको े हो ?
'भिजन फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?
आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनुहुन्छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?
साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?
निजामती कर्मचारीले पकाएको घरबिदा कति दिनसम्म सञ्चित गरी राख्न सकिने व्यवस्था छ ?
नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ?