Question:

इन्टिग्रटी आइडल-२०१७ आवर्दबाट सम्मानित हने ब्यक्तित्योको  हुन् ‌ ? 

मोरड़का सहायक जिल्ला अधिकारी शेषनारायणा पौडेल 

(पौडेलसहित अकाउनटेविलिटी ल्याव नेपालले यस वर्षका उत्कष्ट पाच सरकारी कर्मचारीलाई सम्मानित गरेको ॥

Upcoming Question

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरको े हो ? 
 

महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ?

सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने  संस्था  कून हो ? 

विसं २०७६ माघ २८ को मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरको े छ ? 
 

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 
 

नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?

बिशव पर्यटन संघ को छोटकरी नाम 'परिवतंन गरी के बनाइएको छ ?

निजी गैरनाफामूलक संस्था पपुलेसन रफ्रे न्स व्युर े ो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ? 
 

कुनै पनि  सपना जादु गरेजस्तो यथार्थमा बद्लिदैन । यसका लागि प्रशसथ पसीना र बुदताको खाचो पर्दछ भन्ने  विचारक को हन्‌?