नेपालको मरुभूमि भन्नाले मुस्ताइलाई चिनिन्छ भने नेपालको श्रीलंका भन्नाले कुन ठाउँलाई चिन्छ ?
कोसी टापू
Upcoming Question
लिच्छवि कालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तया भुमि सम्बन्धी मूधा हेर्ने अडडालाई के भनिन्थ्यो ?
विसं २०७६ माघ २८ को मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरको े छ ?
सात कुण्डको जिल्ला भनी रसुबालाई, तालको निला भनी कास्कीलाई चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कूनलाई चिनिन्छ ?
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कुन समितिमा पेस गरिन्छ ?
गलत ज्ञानबाट सधैभरि होसियार बन। यो निरक्षरतामन्दा पनि खतरनाक हन्छ' भन्ने विचारक को हुन् ?
सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरको े प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरका व्यक्तिको े बसाइँ–सराइ सम्भावना कति बढिरहेको छ ?
नेपालको संविधान (२०३२) को कून धारामा महिला र पुरूस समान कामका लागि पारिध्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
१ सय १० किलोवाट बिधुत उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?
ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?