Question:

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० फेब्रुअरी २७ मा कुन–कुन राष्ट्रमा कोरोना भाइरसको जोखिम उच्च रहेको जनाएको हो ?

 नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान । 
– कोरोनाले विश्वव्यापी महामारीको रूप लिँदै गएकाले सतर्कता अपनाउन डब्लुएचओले सबै मुलुकलाई अपिल गरेको। 
– सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नका लागि डब्लुएचओले आह्वान गरेको। 
 

Upcoming Question

चिलीमा हालै (सन्‌ २०१७) सम्पन्न राष्ट्रपतीय निवाचनमा विजयी हुने उमेदवार  को हन ? 

गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ? 
 

गलत ज्ञानबाट  सधैभरि होसियार बन। यो निरक्षरतामन्दा पनि खतरनाक हन्छ' भन्ने विचारक को हुन्‌ ?

कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्दछ ? 
 

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?

पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?

नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ? 
 

नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर  
प्रतियोगिताको उपाधि कसले जित्यो ?

नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ? 
 

एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ?