Question:

१ सय १० किलोवाट बिधुत  उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?

बहुपक्षिय कर्जदाता निकाय एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा निर्मित सो परियोजनाबाट १  साय १० किलोवाट बिजुली उदन हुने । मुलुककै ठुलो यस वायु सोर्य ऊर्जा प्रणालीबाट उतादित विजुली ८३  घरमा आपूर्ति हुने बताइएको

Upcoming Question

लेगाटम प्रोस्परिटी इन्डसस-२०१७ अनुसार बिशव सम्रिद्धि सचकाइकमा नेपाल कतिऔ स्थानमा रहेको छ ?

बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ? 
 

“प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तरक्रिया 
तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ” भनी कुन ऐनमा परिभाषित गरिएको छ ? 
 

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ? 
 

 ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

जापान सरकारबाट प्रदान गरिएको ‘अर्डर अफ जापान’बाट सम्मानित नेपाली को हुनुहुन्छ ? 
 

नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर  
प्रतियोगिताको उपाधि कसले जित्यो ?

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?

एसीसी यृ-१६ इसटर्न  रिजान प्रातियोताको उपाधि कसले जित्यो ?