१ सय १० किलोवाट बिधुत उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?
बहुपक्षिय कर्जदाता निकाय एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा निर्मित सो परियोजनाबाट १ साय १० किलोवाट बिजुली उदन हुने । मुलुककै ठुलो यस वायु सोर्य ऊर्जा प्रणालीबाट उतादित विजुली ८३ घरमा आपूर्ति हुने बताइएको
Upcoming Question
विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?
कोसी सम्झौता विसं २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?
काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाल पानोरामा अन्तर्गत 'अडियन्स अवाडं' र स्पेसल जुरी मेन्स अवाडं' जित्ने नेपाली वृत्तचित्र कून हो ?
साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?
नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौँ’ अभियान कहिलेदेखि सुरु गरको े हो ?
पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?
नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?
एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?