Question:

कोसी सम्झौता विसं २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?

 विसं २०१६ मङ्सिर १९ ।

Upcoming Question

ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ? 

मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?

चौथो राजर्षि जनक कप फुटबलको उपाधि कसले जित्यो ?

सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने  संस्था  कून हो ? 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?

स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?

नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ? 
 

लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित  नारा के हो ? 

नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ?

कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?