Question:

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई आधिकारिक रूपमा के नामकरण गरको े छ ? 
 

कोभिड–१९, सन् २०२० फेब्रुअरी ११ ।

Upcoming Question

नेपालमा सर्वप्रथम पात्रो  प्रकाशन कून राणा प्रधानमन्त्रीको पालामा भएको थियो ? 
 

नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 
 

साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?

प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ? 
 

राष्ट्रिय परीक्षा बोर्डको  गठन कहिले भएको हो ? 

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?

सात कुण्डको जिल्ला भनी रसुबालाई, तालको निला भनी कास्कीलाई  चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कूनलाई चिनिन्छ ?

शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?