नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?
तिलोत्तमा नगरपालिका
(शून्य पोलिथिन तिलोत्तमा नगर घोषणासभाबारे जानकारी गराउन विसं २०७६ फागुन २९ मा आयोजित पत्रकार सम्मेलनमा सो कुरा जनाइएको।)
Upcoming Question
सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ?
प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?
एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?
सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
हाल नेपालको कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ?
सात कुण्डको जिल्ला भनी रसुबालाई, तालको निला भनी कास्कीलाई चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कूनलाई चिनिन्छ ?
शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
विश्व ब्याडमिन्टन महासङ्घले सन् २०२० मार्च ११ मा सार्वजनिक गरको े विश्व जुनियर व्याडमिन्टन वरियतामा सातौँ स्थान हासिल गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
एसिया को अपरेसन डाइलग को स्थापना कहिले गरिएको हो ?