Question:

पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?

मनाङ–मस्र्याङ्दी क्लब । 
– नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको। 
– प्रतियोगिताको उपाधिसँगै मनाङले १० लाख र पुलिस क्लबले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका । 
– १८आँेै संस्करणसम्ममा मनाङले सर्वाधिक (छपटक) उपाधि विजेताका रूपमा आफ्नो नाम लेखाएको। नौ पटक फाइनलमा पुगेको पुलिसले पाँचपटक उपाधि जितेको।

Upcoming Question

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

एसिया को अपरेसन डाइलग  को स्थापना  कहिले गरिएको हो ? 

नेपालको पहिलो खुला  दिसामुक्त जिल्ला कास्की हो भने पहिलो खोप्युक्त  जिल्ला  कुन हो?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमद्वारा काठमाडौँ–नारिता (जापान) उडान सुरु कहिलेदेखि भएको हो ?

राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?

मौसमको सूचना तत्कालै अध्यावधिक गर्न तया मौसम सम्बन्धी भविष्यवाणीलाई थप प्रभाबकारी बनाउन नेपालमा पहिलोपटक अत्याधूतिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?

बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ? 
 

नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?

सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?

गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?