पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?
मनाङ–मस्र्याङ्दी क्लब ।
– नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको।
– प्रतियोगिताको उपाधिसँगै मनाङले १० लाख र पुलिस क्लबले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका ।
– १८आँेै संस्करणसम्ममा मनाङले सर्वाधिक (छपटक) उपाधि विजेताका रूपमा आफ्नो नाम लेखाएको। नौ पटक फाइनलमा पुगेको पुलिसले पाँचपटक उपाधि जितेको।
Upcoming Question
भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ?
एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?
१ सय १० किलोवाट बिधुत उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?
मौसमको सूचना तत्कालै अध्यावधिक गर्न तया मौसम सम्बन्धी भविष्यवाणीलाई थप प्रभाबकारी बनाउन नेपालमा पहिलोपटक अत्याधूतिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?
नेपालमा सबभन्दा पहिले स्थापना भएको औदयोगिक क्षेत्र कुन हो ?
लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित नारा के हो ?
काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाल पानोरामा अन्तर्गत 'अडियन्स अवाडं' र स्पेसल जुरी मेन्स अवाडं' जित्ने नेपाली वृत्तचित्र कून हो ?
विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?
नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?