एसीसी यृ-१६ इसटर्न रिजान प्रातियोताको उपाधि कसले जित्यो ?
नेपाल
(सन् २०१७ डिसेम्बरमा थाइल्यान्डमा सम्पन्न सो प्रतियोगितामा सिंगाुरलाई ७१
रनले पराजित गर्दै नेपालले उपाधी चुमेको।
Upcoming Question
सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?
इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कुन समितिमा पेस गरिन्छ ?
सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरको े छ ?
नेपालमा सर्वप्रथम पात्रो प्रकाशन कून राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरको े हो ?
कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?
अमेरिका र अफगान तालिवान विद्रोहीबीच शान्ति सम्झौता कहिले भएको हो ?
लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित नारा के हो ?
हाल नेपालको कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ?