Question:

एसीसी यृ-१६ इसटर्न  रिजान प्रातियोताको उपाधि कसले जित्यो ?

नेपाल 
(सन्‌ २०१७ डिसेम्बरमा थाइल्यान्डमा सम्पन्न सो प्रतियोगितामा सिंगाुरलाई ७१ 
रनले पराजित  गर्दै  नेपालले  उपाधी  चुमेको।  

Upcoming Question

नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ? 
 

चिलीमा हालै (सन्‌ २०१७) सम्पन्न राष्ट्रपतीय निवाचनमा विजयी हुने उमेदवार  को हन ? 

नेपालमा सर्वप्रथम पात्रो  प्रकाशन कून राणा प्रधानमन्त्रीको पालामा भएको थियो ? 
 

मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ? 
 

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरको े हो ? 
 

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ? 
 

सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?

प्रभु लाइफ इ्सरेन्सले औषचारिक रूपमा कारोवार कहिले सुरु गरको हो ? 
 

नेपालको संविधान (२०३२) को कून धारामा महिला र पुरूस समान कामका लागि पारिध्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित इन्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०७६ मा) कसलाई प्रदान गरिने भएको छ ?