मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?
लालबाबु राउत (मुख्यमन्त्री, प्रदेश २) ।
– सामाजिक रूपान्तरणका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई प्रत्येक वर्ष होली पर्वका अवसरमा यो उपाधि प्रदान गरिने।
– यो उपाधि विसं २०६१ देखि प्रदान गरिँदै आएको।
Upcoming Question
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
सार्सको पूरा रूप के हो ?
ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
विश्व ब्याडमिन्टन महासङ्घले सन् २०२० मार्च ११ मा सार्वजनिक गरको े विश्व जुनियर व्याडमिन्टन वरियतामा सातौँ स्थान हासिल गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ?
गिनिज बुक अफ वोर्ल्ड रेकार्डको परकशनको सुरुवात कहिले देखि भएको हो ?
शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरको े हो ?
नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?