Question:

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 
 

कुशल मल्ल । 
(कुशलले विसं २०७६ माघ २५ मा अमेरिकाविरुद्धको खेलमा सर्वाधिक कम उमेर (१५ वर्ष ३४० दिन) मा सो रकर्ड कायम गर्नुभएको े । नेपालकै अर्का युवा खेलाडी रोहित पौडेलको कीर्तिमान कुशलले भङ्ग गरका े ।) 
 

Upcoming Question

नेपाली साहित्यका त्रिमुर्ति भनेर चीनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखता पौडेल र नादयसमाद्‌ बालकृष्ण  समको सालिक कहिले र कहा अनाबरणा गरियो ?

प्रभु लाइफ इ्सरेन्सले औषचारिक रूपमा कारोवार कहिले सुरु गरको हो ? 
 

मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ? 
 

पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?

काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?

नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ?
 

राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?

नेपालको पहिलो खुला  दिसामुक्त जिल्ला कास्की हो भने पहिलो खोप्युक्त  जिल्ला  कुन हो?

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ?