चिलीमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निवाचनमा विजयी हुने उमेदवार को हन ?
सेवास्तियन पीनिओर
Upcoming Question
लेगाटम प्रोस्परिटी इन्डसस-२०१७ अनुसार बिशव सम्रिद्धि सचकाइकमा नेपाल कतिऔ स्थानमा रहेको छ ?
‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ?
स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ?
सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कून हो ?
लिच्छवि कालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तया भुमि सम्बन्धी मूधा हेर्ने अडडालाई के भनिन्थ्यो ?
१ सय १० किलोवाट बिधुत उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?
ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ?