स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
प्रदीप परियार ।
– युवा सशक्तीकरण, दलित एवम् सीमान्तकृत समुदायमा पु¥याएको योगदानका लागि परियारलाई सो अवार्ड प्रदान गरिएको।
– सो अवार्ड प्रत्येक पाँच–पाँच वर्षमा प्रदान गरिने।
– यसअघि सन् २०१५ मा नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रदान गरिएको ‘युथ लिडरसिप अवार्ड’बाट पनि परियार सम्मानित हुनुभएको।
Upcoming Question
काठमाडौँलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?
शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?
नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर
प्रतियोगिताको उपाधि कसले जित्यो ?
प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरको के हो ?
सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कून हो ?
ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ?
सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?
विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरको े विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ?
आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनुहुन्छ ?
सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?