Question:

स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?

प्रदीप परियार । 
– युवा सशक्तीकरण, दलित एवम् सीमान्तकृत समुदायमा पु¥याएको योगदानका लागि परियारलाई सो अवार्ड प्रदान गरिएको। 
– सो अवार्ड प्रत्येक पाँच–पाँच वर्षमा प्रदान गरिने। 
– यसअघि सन् २०१५ मा नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रदान गरिएको ‘युथ लिडरसिप अवार्ड’बाट पनि परियार सम्मानित हुनुभएको। 
 

Upcoming Question

एसीसी यृ-१६ इसटर्न  रिजान प्रातियोताको उपाधि कसले जित्यो ?

कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ? 
 

सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?

राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?

एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ? 
 

प्रभु लाइफ इ्सरेन्सले औषचारिक रूपमा कारोवार कहिले सुरु गरको हो ? 
 

नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?

सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?

अमेरिका र अफगान तालिवान विद्रोहीबीच शान्ति सम्झौता कहिले भएको हो ?

सात कुण्डको जिल्ला भनी रसुबालाई, तालको निला भनी कास्कीलाई  चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कूनलाई चिनिन्छ ?