Question:

सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?

 प्रा.डा. हेमनाथ पौडेल

– नेपाल प्रज्ञाप्रतिष्ठानको पद्य÷काव्य विभागले नेपाली कविता÷काव्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सो विभागका प्रमुख पौडेललाई उक्त सम्मान र अवार्ड प्रदान गरिएको इनसाइक्लोपेडिया विकिपोइजियाले 
जनाएको। 
– कविता÷काव्यका क्षेत्रमा काम गर्ने संस्था÷विभागका प्रमुखलाई प्रदान गरिने सो अवार्डबाट यसअघि विश्वभरबाट १६ जना व्यक्तित्व सम्मानित हुनुभएको। प्रा.डा. पौडेल सो सम्मानप्राप्त गर्ने १७औँ व्यक्ति हुनुभएको। 
– इनसाइक्लोपेडिया विकिपोइजियामा हालसम्म विश्वभरबाट दस लाखभन्दा बढी कवि सदस्यका रूपमा समेटिएका । 
 

Upcoming Question

नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कुन समितिमा पेस गरिन्छ ?

 लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान कहाँ हो ? 

मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ? 
 

नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?

गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ? 
 

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 
 

चिलीमा हालै (सन्‌ २०१७) सम्पन्न राष्ट्रपतीय निवाचनमा विजयी हुने उमेदवार  को हन ? 

लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित  नारा के हो ? 

निजामती कर्मचारीले पकाएको घरबिदा कति दिनसम्म सञ्चित गरी राख्न सकिने व्यवस्था छ ?