सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?
प्रा.डा. हेमनाथ पौडेल
– नेपाल प्रज्ञाप्रतिष्ठानको पद्य÷काव्य विभागले नेपाली कविता÷काव्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सो विभागका प्रमुख पौडेललाई उक्त सम्मान र अवार्ड प्रदान गरिएको इनसाइक्लोपेडिया विकिपोइजियाले
जनाएको।
– कविता÷काव्यका क्षेत्रमा काम गर्ने संस्था÷विभागका प्रमुखलाई प्रदान गरिने सो अवार्डबाट यसअघि विश्वभरबाट १६ जना व्यक्तित्व सम्मानित हुनुभएको। प्रा.डा. पौडेल सो सम्मानप्राप्त गर्ने १७औँ व्यक्ति हुनुभएको।
– इनसाइक्लोपेडिया विकिपोइजियामा हालसम्म विश्वभरबाट दस लाखभन्दा बढी कवि सदस्यका रूपमा समेटिएका ।
Upcoming Question
सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरको े छ ?
ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?
तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?
लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान कहाँ हो ?
मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?
नेपालको मरुभूमि भन्नाले मुस्ताइलाई चिनिन्छ भने नेपालको श्रीलंका भन्नाले कुन ठाउँलाई चिन्छ ?
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरको े प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरका व्यक्तिको े बसाइँ–सराइ सम्भावना कति बढिरहेको छ ?
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरको े हो ?
शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?