एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?
चन्द्रप्रसाद ढकाल ।
(एसियाली व्यवस्थापन सङ्घको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन सङ्घ (म्यान) द्वारा ढकाललाई सो अवार्डबाट सम्मानित गरिएको।)
Upcoming Question
निजामती कर्मचारीले पकाएको घरबिदा कति दिनसम्म सञ्चित गरी राख्न सकिने व्यवस्था छ ?
राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो ?
सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरको े हो ?
नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर
प्रतियोगिताको उपाधि कसले जित्यो ?
चौथो राजर्षि जनक कप फुटबलको उपाधि कसले जित्यो ?
राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
बिशव पर्यटन संघ को छोटकरी नाम 'परिवतंन गरी के बनाइएको छ ?
लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान कहाँ हो ?
मौसमको सूचना तत्कालै अध्यावधिक गर्न तया मौसम सम्बन्धी भविष्यवाणीलाई थप प्रभाबकारी बनाउन नेपालमा पहिलोपटक अत्याधूतिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?
स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?