ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ?
दक्षिणा कोरियाली फिल्म ‘प्यारासाइट’ ।
अमेरिकाको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सद्वारा प्रदान गरिने उक्त अवार्ड पहिलोपटक विदेशी भाषाको चलचित्रले प्राप्त गरको े ।
यस फिल्मले विदेशी भाषाको फिल्म र पटकथासमेत गरी चार अवार्ड हात पारको े । ओस्कारमा विदेशी भाषाको फिल्मले फिचर फिल्मको अवार्ड जितेको यो पहिलोपटक हो।
उत्कृष्ट चलचित्र प्यारासाइट
उत्कृष्ट निर्देशक वङ जुन–हो (चलचित्र ः प्यारासाइट)
उत्कृष्ट अभिनेता जाओकिन फोनिक्स (चलचित्र ः जोकर)
उत्कृष्ट अभिनेत्री रेनी जेलवेगर (चलचित्र ः जुडी)
उत्कृष्ट सहअभिनेता ब्राड पिट (चलचित्र ः वान्स अपन अ टाइम)
उत्कृष्ट सहअभिनेत्री लारा डर्न (चलचित्र ः म्यारिज स्टोरी)
उत्कृष्ट एनिमेटेड फिचर फिल्म टोय स्टोरी –४
उत्कृष्ट एनिमेटेड सर्ट फिल्म हेयर लभ
Upcoming Question
१ सय १० किलोवाट बिधुत उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?
शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?
मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ?
चिलीमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निवाचनमा विजयी हुने उमेदवार को हन ?
स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
नेपालमा सर्वप्रथम पात्रो प्रकाशन कून राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?
विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरको े विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ?