Question:

ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ? 
 

दक्षिणा कोरियाली फिल्म ‘प्यारासाइट’ ।

अमेरिकाको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सद्वारा प्रदान गरिने उक्त अवार्ड पहिलोपटक विदेशी भाषाको चलचित्रले प्राप्त गरको े । 
यस फिल्मले विदेशी भाषाको फिल्म र पटकथासमेत गरी चार अवार्ड हात पारको े । ओस्कारमा विदेशी भाषाको फिल्मले फिचर फिल्मको अवार्ड जितेको यो पहिलोपटक हो। 
उत्कृष्ट चलचित्र प्यारासाइट 
उत्कृष्ट निर्देशक वङ जुन–हो (चलचित्र ः प्यारासाइट) 
उत्कृष्ट अभिनेता जाओकिन फोनिक्स (चलचित्र ः जोकर) 
उत्कृष्ट अभिनेत्री रेनी जेलवेगर (चलचित्र ः जुडी) 
उत्कृष्ट सहअभिनेता ब्राड पिट (चलचित्र ः वान्स अपन अ टाइम) 
उत्कृष्ट सहअभिनेत्री लारा डर्न (चलचित्र ः म्यारिज स्टोरी) 
उत्कृष्ट एनिमेटेड फिचर फिल्म टोय स्टोरी –४ 
उत्कृष्ट एनिमेटेड सर्ट फिल्म हेयर लभ 
 

Upcoming Question

सार्सको पूरा रूप के हो ?

 ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ? 
 

सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरको े छ ? 
 

कुन अवधिसम्म आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारबाट दिइने कुनै पनि सुविधा पाउन नसक्ने व्यवस्था गरिएको छ ? 
 

नेपालको पहिलो खुला  दिसामुक्त जिल्ला कास्की हो भने पहिलो खोप्युक्त  जिल्ला  कुन हो?

नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?

पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ? 
 

ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?