Upcoming Question
सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कून हो ?
पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ?
पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?
मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?
नेपालको संविधान (२०३२) को कून धारामा महिला र पुरूस समान कामका लागि पारिध्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?
बिशव पर्यटन संघ को छोटकरी नाम 'परिवतंन गरी के बनाइएको छ ?
काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाल पानोरामा अन्तर्गत 'अडियन्स अवाडं' र स्पेसल जुरी मेन्स अवाडं' जित्ने नेपाली वृत्तचित्र कून हो ?