Question:

अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 
 

स्वीट्जरल्यान्ड । 
– सो सूचीमा दोस्रोदेखि पाँचौँ स्थानमा क्रमशः नर्वे, आइसल्यान्ड, जापान र डेनमार्क रहेका । 
– घरभाडा दर, किराना सामान, रस्ेटुरन्टमा खानपानको े मूल्य, कपडा, ट्याक्सी भाडा, इन्टरनेटको मूल्यलगायतका कुरा समेटी तयार पारिएको सो सूचीमा सवैभन्दा सस्तो देशका रूपमा पाकिस्तान रहेको। पाकिस्तानपछि सस्तो बजार भाउ भएका देशमा अफगानिस्तान, भारत, सिरिया र उज्वेकिस्तान रहेका । 
– नेपाल सबैभन्दा महँगो देशको सूचीमा २९.०५ अङ्कका साथ १२२औँ स्थानमा र सबैभन्दा सस्तो देशको सूचीमा ११औँ स्थानमा परको े । 
– १३२ देशका राजधानीमा आधारित भई प्रतिवेदन तयार पारिएको। 
 

Upcoming Question

तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ? 
 

पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

विश्व नेपाली साहित्य महोत्सवको आयोजना कहिले र कहाँ गरियो ?

एसीसी यृ-१६ इसटर्न  रिजान प्रातियोताको उपाधि कसले जित्यो ?

सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?

बिशव पर्यटन संघ को छोटकरी नाम 'परिवतंन गरी के बनाइएको छ ?

सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?

चौथो राजर्षि जनक कप फुटबलको उपाधि कसले जित्यो ?

सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?

सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरको े छ ?