अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
स्वीट्जरल्यान्ड ।
– सो सूचीमा दोस्रोदेखि पाँचौँ स्थानमा क्रमशः नर्वे, आइसल्यान्ड, जापान र डेनमार्क रहेका ।
– घरभाडा दर, किराना सामान, रस्ेटुरन्टमा खानपानको े मूल्य, कपडा, ट्याक्सी भाडा, इन्टरनेटको मूल्यलगायतका कुरा समेटी तयार पारिएको सो सूचीमा सवैभन्दा सस्तो देशका रूपमा पाकिस्तान रहेको। पाकिस्तानपछि सस्तो बजार भाउ भएका देशमा अफगानिस्तान, भारत, सिरिया र उज्वेकिस्तान रहेका ।
– नेपाल सबैभन्दा महँगो देशको सूचीमा २९.०५ अङ्कका साथ १२२औँ स्थानमा र सबैभन्दा सस्तो देशको सूचीमा ११औँ स्थानमा परको े ।
– १३२ देशका राजधानीमा आधारित भई प्रतिवेदन तयार पारिएको।
Upcoming Question
बिशव पर्यटन संघ को छोटकरी नाम 'परिवतंन गरी के बनाइएको छ ?
प्रभु लाइफ इ्सरेन्सले औषचारिक रूपमा कारोवार कहिले सुरु गरको हो ?
भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ?
प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?
नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
कोरोनाविरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?
मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?
नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमद्वारा काठमाडौँ–नारिता (जापान) उडान सुरु कहिलेदेखि भएको हो ?
गिनिज बुक अफ वोर्ल्ड रेकार्डको परकशनको सुरुवात कहिले देखि भएको हो ?