Upcoming Question
नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ?
इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?
राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?
नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ?
महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ?
नेपालमा सर्वप्रथम पात्रो प्रकाशन कून राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ?
कुनै पनि सपना जादु गरेजस्तो यथार्थमा बद्लिदैन । यसका लागि प्रशसथ पसीना र बुदताको खाचो पर्दछ भन्ने विचारक को हन्?
नेपालमा सबभन्दा पहिले स्थापना भएको औदयोगिक क्षेत्र कुन हो ?
नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर
प्रतियोगिताको उपाधि कसले जित्यो ?