Question:

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ? 
 

विसं २०७६ माघ २४–२६ 
– प्रदेश पाँच सरकार र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव आयोजना गरिएको। 
– सो महोत्सवमा बुद्ध धर्म÷दर्शनसम्बन्धमा विभिन्न १६ विद्वान्बाट कार्यपत्र प्रस्तुत गरिएको। 
 

Upcoming Question

विश्व ब्याडमिन्टन महासङ्घले सन् २०२० मार्च ११ मा सार्वजनिक गरको े विश्व जुनियर व्याडमिन्टन वरियतामा सातौँ स्थान हासिल गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?

सात कुण्डको जिल्ला भनी रसुबालाई, तालको निला भनी कास्कीलाई  चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कूनलाई चिनिन्छ ?

इन्टिग्रटी आइडल-२०१७ आवर्दबाट सम्मानित हने ब्यक्तित्योको  हुन् ‌ ? 

नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?

एसिया को अपरेसन डाइलग  को स्थापना  कहिले गरिएको हो ? 

गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ? 
 

सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?

अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 
 

सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?

स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?