गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ?
विसं २०७६ माघ २४–२६
– प्रदेश पाँच सरकार र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव आयोजना गरिएको।
– सो महोत्सवमा बुद्ध धर्म÷दर्शनसम्बन्धमा विभिन्न १६ विद्वान्बाट कार्यपत्र प्रस्तुत गरिएको।
Upcoming Question
चिलीमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निवाचनमा विजयी हुने उमेदवार को हन ?
राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?
नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर
प्रतियोगिताको उपाधि कसले जित्यो ?
निजी गैरनाफामूलक संस्था पपुलेसन रफ्रे न्स व्युर े ो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ?
विश्व नेपाली साहित्य महोत्सवको आयोजना कहिले र कहाँ गरियो ?
गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरको े विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ?
सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरको े छ ?