Question:

कोरोनाविरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?

 विसं २०७६ चैत २ (सन् २०२० मार्च १५) । 
– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरूद्वारा कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि आपतकालीन कोष घोषणा गरिएको। 
– सार्क सदस्य राष्ट्रका सरकार प्रमुख एवम् उच्च प्रतिनिधिबीच भिडियो कन्फ्रेन्समार्फत कोष घोषणा गरिएको। 
– कोषको कार्यविधि दूतावासमार्फत् विदेश सचिवहरूद्वारा टुंगो लगाइने। 
– भिडियो कन्फ्रेन्समा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको। 
– कोभिड–१९ को रोकथामका लागि भएको सार्कस्तरीय भिडियो कन्फ्रेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङ्गलादेशका प्रधानमन्त्री शेख 
हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोट्या छिरिङ, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, श्रीलङ्काका राष्ट्रपति गोटावाया राजपक्ष र पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाको सहभागिता रहेको। 
 

Upcoming Question

नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ? 
 

प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरको के हो ? 
 

ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

नेपालको मरुभूमि भन्नाले मुस्ताइलाई चिनिन्छ भने नेपालको श्रीलंका भन्नाले कुन ठाउँलाई चिन्छ ?

निजामती कर्मचारीले पकाएको घरबिदा कति दिनसम्म सञ्चित गरी राख्न सकिने व्यवस्था छ ? 
 

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

लिच्छवि कालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तया भुमि सम्बन्धी मूधा हेर्ने  अडडालाई के  भनिन्थ्यो ?

नेपाली साहित्यका त्रिमुर्ति भनेर चीनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखता पौडेल र नादयसमाद्‌ बालकृष्ण  समको सालिक कहिले र कहा अनाबरणा गरियो ?

प्रभु लाइफ इ्सरेन्सले औषचारिक रूपमा कारोवार कहिले सुरु गरको हो ? 
 

विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?