Question:

कोरोनाविरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?

 विसं २०७६ चैत २ (सन् २०२० मार्च १५) । 
– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरूद्वारा कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि आपतकालीन कोष घोषणा गरिएको। 
– सार्क सदस्य राष्ट्रका सरकार प्रमुख एवम् उच्च प्रतिनिधिबीच भिडियो कन्फ्रेन्समार्फत कोष घोषणा गरिएको। 
– कोषको कार्यविधि दूतावासमार्फत् विदेश सचिवहरूद्वारा टुंगो लगाइने। 
– भिडियो कन्फ्रेन्समा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको। 
– कोभिड–१९ को रोकथामका लागि भएको सार्कस्तरीय भिडियो कन्फ्रेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङ्गलादेशका प्रधानमन्त्री शेख 
हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोट्या छिरिङ, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, श्रीलङ्काका राष्ट्रपति गोटावाया राजपक्ष र पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाको सहभागिता रहेको। 
 

Upcoming Question

आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ? 
 

सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?

ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ? 

कुन अवधिसम्म आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारबाट दिइने कुनै पनि सुविधा पाउन नसक्ने व्यवस्था गरिएको छ ? 
 

ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ? 
 

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ? 
 

मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ? 
 

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई आधिकारिक रूपमा के नामकरण गरको े छ ?