कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?
विक्रम संवत् २०७६ फागुन १ गते।
– समझदारीपत्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डीन अनन्तराज घिमिरले े हस्ताक्षर गर्नुभएको।
– चालु आर्थिक वर्षभित्र कर्णाली प्रदेशमा आविष्कार केन्द्र स्थापना गरिसक्ने समझदारीपत्रमा उल्लेख गरिएको।
Upcoming Question
कुनै पनि सपना जादु गरेजस्तो यथार्थमा बद्लिदैन । यसका लागि प्रशसथ पसीना र बुदताको खाचो पर्दछ भन्ने विचारक को हन्?
सात कुण्डको जिल्ला भनी रसुबालाई, तालको निला भनी कास्कीलाई चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कूनलाई चिनिन्छ ?
नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरको े प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरका व्यक्तिको े बसाइँ–सराइ सम्भावना कति बढिरहेको छ ?
आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?
सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कून हो ?
निजामती कर्मचारीले पकाएको घरबिदा कति दिनसम्म सञ्चित गरी राख्न सकिने व्यवस्था छ ?
नेपाली साहित्यका त्रिमुर्ति भनेर चीनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखता पौडेल र नादयसमाद् बालकृष्ण समको सालिक कहिले र कहा अनाबरणा गरियो ?