Question:

ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ? 

सन्‌ २०१४ जुलाइ १५ 

ब्रिक्स बैङ्कको प्रधान कार्यालय चीनको साङघाईमा रहेको । 

ब्रिक्स समूहमा ब्राजिल, रूस: भारत, चीन र दक्षिण अफ्रीका रहेका । 

ब्रिक्स बैङ्कमा सबैन्दा बढी चिनियाँ लगान रहेको। 

ब्रिक्स बैङ्कको प्रथम अध्यक्ष भारत वनेको

Upcoming Question

नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?

अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 
 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरको े प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरका व्यक्तिको े बसाइँ–सराइ सम्भावना कति बढिरहेको छ ? 
 

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० फेब्रुअरी २७ मा कुन–कुन राष्ट्रमा कोरोना भाइरसको जोखिम उच्च रहेको जनाएको हो ?

पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित इन्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०७६ मा) कसलाई प्रदान गरिने भएको छ ? 
 

काठमाडौँलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ? 
 

काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?

पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?

मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?