ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ?
सन् २०१४ जुलाइ १५
ब्रिक्स बैङ्कको प्रधान कार्यालय चीनको साङघाईमा रहेको ।
ब्रिक्स समूहमा ब्राजिल, रूस: भारत, चीन र दक्षिण अफ्रीका रहेका ।
ब्रिक्स बैङ्कमा सबैन्दा बढी चिनियाँ लगान रहेको।
ब्रिक्स बैङ्कको प्रथम अध्यक्ष भारत वनेको
Upcoming Question
एसीसी यृ-१६ इसटर्न रिजान प्रातियोताको उपाधि कसले जित्यो ?
जापान सरकारबाट प्रदान गरिएको ‘अर्डर अफ जापान’बाट सम्मानित नेपाली को हुनुहुन्छ ?
नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?
सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?
राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?
शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?
गलत ज्ञानबाट सधैभरि होसियार बन। यो निरक्षरतामन्दा पनि खतरनाक हन्छ' भन्ने विचारक को हुन् ?
सात कुण्डको जिल्ला भनी रसुबालाई, तालको निला भनी कास्कीलाई चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कूनलाई चिनिन्छ ?
लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित नारा के हो ?
सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?