Question:

गिनिज बुक अफ वोर्ल्ड  रेकार्डको  परकशनको सुरुवात कहिले देखि भएको हो  ? 

सन्‌ १९५५ अगस्त २७ 

(विहवमा भएका विविध कीर्तिमान उल्लेख गरि प्रतेक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्ड रेकडतको पहिल प्रकाशन सन्‌ १९५५ अगस्त २७ मा बेलायतको लन्डनमा भएको |)

Upcoming Question

विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?

भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ? 
 

कोरोनाविरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?

प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ? 
 

एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?

आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनुहुन्छ ?

नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?

तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?