Question:

सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरको े हो ? 
 

आर्थिक वर्ष २०६८/०६९ । 
– सरकारले आव २०६८/६९ मा विभिन्न १७ वटा, आव २०७०/७१ मा चार वटा र २०७५/७६ मा एउटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरको े । सोपश्चात् तमोर जलविद्युत् र सुनकोसी–मरिन डाइभर्सनसहित २०७६ माघसम्ममा २४ आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषित भएका । 
– कार्यान्वयन अति नै सुस्त हुँदा राष्ट्रिय गौरवका आयोजनामध्ये २२ आयोजनाको कुल लागत नै तीन खर्ब बढेर १६ खर्बबाट १९ खर्ब २७ अर्ब ६६ करोड पुग्ने देखिएको। 
 

Upcoming Question

मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ? 
 

राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?

एसिया को अपरेसन डाइलग  को स्थापना  कहिले गरिएको हो ? 

कोरोनाविरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ? 
 

साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?

काठमाडौँलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ? 
 

नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ?
 

सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?

सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?