Question:

भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ? 
 

 २०७५ चैत ।

कोलकाता बन्दरगाहदेखि चैत ४ मा हिडेको विद्युत् कार्गो चैत ५ गते विराटनगर भन्सार कार्यालय नजिकको भारतीय रेल्वे स्टेसनसम्म आइपुगेको। वीरगन्ज भन्सारका लागि एक महिना अगाडि (फागुन ४) देखि सुरु भएको ट्रान्सिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिष्टम विराटनगर भन्सारबाट पनि सुरु भएको।) 
 

Upcoming Question

व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्दछ ? 
 

नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?

विसं २०७६ माघ २८ को मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरको े छ ? 
 

सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?

ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

कुनै पनि  सपना जादु गरेजस्तो यथार्थमा बद्लिदैन । यसका लागि प्रशसथ पसीना र बुदताको खाचो पर्दछ भन्ने  विचारक को हन्‌?

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?

काठमाडौँलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ? 
 

पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौँ’ अभियान कहिलेदेखि सुरु गरको े हो ?