Question:

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरको े हो ? 
 

सन् २०२० जनवरी २८ । 
– सन् २०२० फेब्रुअरी मध्यसम्म कोरोना भाइरस २६ मुलुकमा देखिएको। 
– नोभेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट सन् २०२० फेब्रुअरी १० सम्ममा एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको। 
 

Upcoming Question

नेपालको पहिलो खुला  दिसामुक्त जिल्ला कास्की हो भने पहिलो खोप्युक्त  जिल्ला  कुन हो?

१ सय १० किलोवाट बिधुत  उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?

शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?

सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?

नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ? 
 

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित इन्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०७६ मा) कसलाई प्रदान गरिने भएको छ ? 
 

काठमाडौँलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ? 
 

प्रभु लाइफ इ्सरेन्सले औषचारिक रूपमा कारोवार कहिले सुरु गरको हो ? 
 

मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?

ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ?