Question:

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणलाई गम्भीर रूपमा लिई स्वास्थ्य सङ्कटकाल घोषणा कहिले गरको े हो ? 
 

सन् २०२० जनवरी २८ । 
– सन् २०२० फेब्रुअरी मध्यसम्म कोरोना भाइरस २६ मुलुकमा देखिएको। 
– नोभेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट सन् २०२० फेब्रुअरी १० सम्ममा एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको। 
 

Upcoming Question

आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ? 
 

लिच्छवि कालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तया भुमि सम्बन्धी मूधा हेर्ने  अडडालाई के  भनिन्थ्यो ?

नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?

एसीसी यृ-१६ इसटर्न  रिजान प्रातियोताको उपाधि कसले जित्यो ?

विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?

 ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

विश्व ब्याडमिन्टन महासङ्घले सन् २०२० मार्च ११ मा सार्वजनिक गरको े विश्व जुनियर व्याडमिन्टन वरियतामा सातौँ स्थान हासिल गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?

 ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ?