विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ?
सन् २०२० मार्च ११
– डब्लुएचओले यसअघि सन् २०२० जनवरी ३० मा कोरोना सङ्क्रमणलाई लिई स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।
– विश्वव्यापी महामारीका रूपमा घोषित कोरोना भाइरस सन् २०२० मार्चको मध्यसम्म एक सय ६० भन्दा बढी देशमा फैलिइसकेको।
– यो अवधिसम्म विश्वभर कोरोना सङ्क्रमणका कारण सात हजारभन्दा बढीको ज्यान गएको।
– यो भाइरस एक लाख पचास हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमित भइसकेको।
– चीनको वुहानमा पहिलोपटक देखिएको यो भाइरस मार्च मध्यसम्ममा त्यहाँ नियन्त्रणोन्मुख रहेको तर यसबेला युरोप सङ्क्रमणको केन्द्रबिन्दु बन्न पुगेको।
– चीनपछि इटाली कोरोनाबाट बढी प्रभावित बन्न पुगेको।
यसैगरी, इरान, अस्ट्रेलिया, दक्षिण कोरिया, स्पेन, फ्रान्स, जर्मनीलगायतका देश पनि यसको चपेटामा परेका ।
Upcoming Question
नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?
१ सय १० किलोवाट बिधुत उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?
राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?
काठमाडौँलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?
पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?
नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?
लेगाटम प्रोस्परिटी इन्डसस-२०१७ अनुसार बिशव सम्रिद्धि सचकाइकमा नेपाल कतिऔ स्थानमा रहेको छ ?
नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरको के हो ?
बिशव पर्यटन संघ को छोटकरी नाम 'परिवतंन गरी के बनाइएको छ ?