Question:

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ? 
 

 सन् २०२० मार्च ११

– डब्लुएचओले यसअघि सन् २०२० जनवरी ३० मा कोरोना सङ्क्रमणलाई लिई स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो। 
– विश्वव्यापी महामारीका रूपमा घोषित कोरोना भाइरस सन् २०२० मार्चको मध्यसम्म एक सय ६० भन्दा बढी देशमा फैलिइसकेको। 
– यो अवधिसम्म विश्वभर कोरोना सङ्क्रमणका कारण सात हजारभन्दा बढीको ज्यान गएको। 
– यो भाइरस एक लाख पचास हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमित भइसकेको। 
– चीनको वुहानमा पहिलोपटक देखिएको यो भाइरस मार्च मध्यसम्ममा त्यहाँ नियन्त्रणोन्मुख रहेको तर यसबेला युरोप सङ्क्रमणको केन्द्रबिन्दु बन्न पुगेको। 
– चीनपछि इटाली कोरोनाबाट बढी प्रभावित बन्न पुगेको। 
यसैगरी, इरान, अस्ट्रेलिया, दक्षिण कोरिया, स्पेन, फ्रान्स, जर्मनीलगायतका देश पनि यसको चपेटामा परेका । 
 

Upcoming Question

आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनुहुन्छ ?

विसं २०७६ माघ २८ को मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरको े छ ? 
 

नेपालमा पहिलोपटक आयोजित अन्तरस्त्रिय टि -टवान्टी त्रिदेशीय व्हीलच्यर  
प्रतियोगिताको उपाधि कसले जित्यो ?

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ? 
 

अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 
 

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?

नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?

राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?

चौथो राजर्षि जनक कप फुटबलको उपाधि कसले जित्यो ?

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?