पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौँ’ अभियान कहिलेदेखि सुरु गरको े हो ?
विसं २०७६ माघ २६ ।
– कोषका पदाधिकारी, कर्मचारी र दर्शनार्थीबाट नमस्कार संस्कृतिको सुरुवात गर्न लागिएको। अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानव हितकारी रहेको जनाउँदै ‘हात मिलाए लाग्न सक्छ रोग, नमस्कार गर हुन्छ े मनको मनको योग’
– विविधप्रकारका सरुवा रोग समेतबाट जोगिन अङ्कमाल र हात मिलाउनेभन्दा अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानवहितकारी रहेको कोषले जनाएको।
– विशेषगरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणप्रति सजगताका लागि नेपालीलाई जागरुक गर्न अभियान थालनी गरिएको।
Upcoming Question
नेपालको संविधान (२०३२) को कून धारामा महिला र पुरूस समान कामका लागि पारिध्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
कोसी सम्झौता विसं २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?
सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
नेपालमा सर्वप्रथम पात्रो प्रकाशन कून राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
गिनिज बुक अफ वोर्ल्ड रेकार्डको परकशनको सुरुवात कहिले देखि भएको हो ?
नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?