Question:

पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौँ’ अभियान कहिलेदेखि सुरु गरको े हो ? 
 

विसं २०७६ माघ २६ । 
– कोषका पदाधिकारी, कर्मचारी र दर्शनार्थीबाट नमस्कार संस्कृतिको सुरुवात गर्न लागिएको। अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानव हितकारी रहेको जनाउँदै ‘हात मिलाए लाग्न सक्छ रोग, नमस्कार गर हुन्छ े मनको मनको योग’ 
– विविधप्रकारका सरुवा रोग समेतबाट जोगिन अङ्कमाल र हात मिलाउनेभन्दा अभिवादनको नेपाली पद्धति ‘नमस्कार’ वैज्ञानिक र मानवहितकारी रहेको कोषले जनाएको। 

– विशेषगरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणप्रति सजगताका लागि नेपालीलाई जागरुक गर्न अभियान थालनी गरिएको। 
 

Upcoming Question

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?

गिनिज बुक अफ वोर्ल्ड  रेकार्डको  परकशनको सुरुवात कहिले देखि भएको हो  ? 

 ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ? 
 

 ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

मौसमको सूचना तत्कालै अध्यावधिक गर्न तया मौसम सम्बन्धी भविष्यवाणीलाई थप प्रभाबकारी बनाउन नेपालमा पहिलोपटक अत्याधूतिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?

शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ? 
 

सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?

नेपालमा सबभन्दा पहिले स्थापना भएको औदयोगिक क्षेत्र कुन हो ?