Question:

राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?

 विसं २०७६ फागुन १५ । 
– नेपालमा पहिलोपटक विसं २०२२ मा औद्योगिक गणना गरिएको। 
– प्रत्येक पाँच–पाँच वर्षमा गरिने औद्योगिक गणनाको यो ११औँ शृङ्खला हो। 
– विगतमा संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय वर्गीकरण (आईएसआईसी) अनुरूप औद्योगिक उत्पादनअन्तर्गत पर्ने उद्योग प्रतिष्ठानहरूमात्र सर्वेक्षण 
गर्ने गरिएकोमा यसपटक युनिडोको सिफारिसबमोजिम खानी तथा उत्खनन, विद्युत् उत्पादन तथा वितरण, पानी आपूर्ति, फोहोर, व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू पनि समेटिने भएको। 
– विसं २०६९ मा १०औँ औद्योगिक गणना सम्पन्न भएको। 
 

Upcoming Question

प्रभु लाइफ इ्सरेन्सले औषचारिक रूपमा कारोवार कहिले सुरु गरको हो ? 
 

मौसमको सूचना तत्कालै अध्यावधिक गर्न तया मौसम सम्बन्धी भविष्यवाणीलाई थप प्रभाबकारी बनाउन नेपालमा पहिलोपटक अत्याधूतिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?

१ सय १० किलोवाट बिधुत  उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?

 लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान कहाँ हो ? 

नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ?

मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?

शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ? 
 

स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?

काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?

नेपालको पहिलो खुला  दिसामुक्त जिल्ला कास्की हो भने पहिलो खोप्युक्त  जिल्ला  कुन हो?