Question:

राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?

 विसं २०७६ फागुन १५ । 
– नेपालमा पहिलोपटक विसं २०२२ मा औद्योगिक गणना गरिएको। 
– प्रत्येक पाँच–पाँच वर्षमा गरिने औद्योगिक गणनाको यो ११औँ शृङ्खला हो। 
– विगतमा संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय वर्गीकरण (आईएसआईसी) अनुरूप औद्योगिक उत्पादनअन्तर्गत पर्ने उद्योग प्रतिष्ठानहरूमात्र सर्वेक्षण 
गर्ने गरिएकोमा यसपटक युनिडोको सिफारिसबमोजिम खानी तथा उत्खनन, विद्युत् उत्पादन तथा वितरण, पानी आपूर्ति, फोहोर, व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू पनि समेटिने भएको। 
– विसं २०६९ मा १०औँ औद्योगिक गणना सम्पन्न भएको। 
 

Upcoming Question

१ सय १० किलोवाट बिधुत  उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?

ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ? 
 

एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ? 
 

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ? 
 

सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?

साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरको े प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरका व्यक्तिको े बसाइँ–सराइ सम्भावना कति बढिरहेको छ ? 
 

सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?

राष्ट्रिय परीक्षा बोर्डको  गठन कहिले भएको हो ? 

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?