Question:

प्रभु लाइफ इ्सरेन्सले औषचारिक रूपमा कारोवार कहिले सुरु गरको हो ? 
 

बि स . २०७४ मंगशिर २८  

 

सिएमभो एसियाद्वारा  आयोजित कार्यक्रममा बैंक बिमा तया बित्तीय सेबा प्रदायक कम्पतीतर्फ नेपालको उल्कूष्ट ब्रान्ड अवार्डको उपाधि निले कम्पनी कून हो ? 
एनआइबियल क्यापिटल मार्केट्स  
 

Upcoming Question

सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?

पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?

 ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ? 
 

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?

नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ?

 ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरको े विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ? 
 

विसं २०७६ माघ २८ को मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरको े छ ? 
 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ? 
 

१ सय १० किलोवाट बिधुत  उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?