विश्व नेपाली साहित्य महोत्सवको आयोजना कहिले र कहाँ गरियो ?
विसं २०७६ फागुन १४–२०, धनगढी (कैलाली) ।
– सम्मेलनले नौबुँदे घोषणापत्र जारी गरेको।
– सम्मेलनमा विश्वभर रहेका नेपाली भाषी साहित्यकारहरूको प्रतिनिधित्व रहेको।
Upcoming Question
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ?
राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?
एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ?
तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?
सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कुन समितिमा पेस गरिन्छ ?
नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
एसिया को अपरेसन डाइलग को स्थापना कहिले गरिएको हो ?
व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?