Question:

हाल नेपालको कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ? 
 

८९ प्रतिशत । 
(खानेपानी मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदनअनुसार सन् २०१० सम्म ८१ प्रतिशतमा आधारभूत खानेपानी सेवा पुगेकोमा हाल ८९ प्रतिशतमा आधारभूत खानेपानी सेवा पुगेको जनाइएको। मन्त्रालयका अनुसार सन् २०१५ सम्म १५ प्रतिशत जनसङ्ख्यालाई मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवा पुगेकोमा हाल उक्त सेवास्तरको खानेपानी २१ प्रतिशतलाई उपलब्ध भएको।) 
 

Upcoming Question

मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ? 
 

ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ? 
 

कुनै पनि  सपना जादु गरेजस्तो यथार्थमा बद्लिदैन । यसका लागि प्रशसथ पसीना र बुदताको खाचो पर्दछ भन्ने  विचारक को हन्‌?

निजामती कर्मचारीले पकाएको घरबिदा कति दिनसम्म सञ्चित गरी राख्न सकिने व्यवस्था छ ? 
 

निजी गैरनाफामूलक संस्था पपुलेसन रफ्रे न्स व्युर े ो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ? 
 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 
 

चिलीमा हालै (सन्‌ २०१७) सम्पन्न राष्ट्रपतीय निवाचनमा विजयी हुने उमेदवार  को हन ? 

महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ?

अमेरिका र अफगान तालिवान विद्रोहीबीच शान्ति सम्झौता कहिले भएको हो ?