लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित नारा के हो ?
योग्यता, निष्पक्षता, स्वच्छता
प्रतिक चिन्हको अनावरण २०७३ असार १ मा गरिएको ।
माधव रेग्मी द्वारा डिजाइन गरिएको यो प्रतिक चिहनलाई किरण मानन्धरले अन्तिम रुप
दिएका ।
Upcoming Question
सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?
विस. २०७४ मंगशिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रतक्ष्य तर्फबिजयी हुने महिला समासाद् कति रहेका छन् ?
बिशव पर्यटन संघ को छोटकरी नाम 'परिवतंन गरी के बनाइएको छ ?
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कुन समितिमा पेस गरिन्छ ?
नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
'भिजन फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?
ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ?
प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरको के हो ?
लिच्छवि कालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तया भुमि सम्बन्धी मूधा हेर्ने अडडालाई के भनिन्थ्यो ?
नेपाली साहित्यका त्रिमुर्ति भनेर चीनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखता पौडेल र नादयसमाद् बालकृष्ण समको सालिक कहिले र कहा अनाबरणा गरियो ?