Question:

लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित  नारा के हो ? 

योग्यता, निष्पक्षता, स्वच्छता 

प्रतिक चिन्हको  अनावरण २०७३ असार १  मा गरिएको । 

माधव रेग्मी द्वारा डिजाइन गरिएको यो प्रतिक चिहनलाई किरण मानन्धरले अन्तिम रुप  
दिएका ।

Upcoming Question

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

चौथो राजर्षि जनक कप फुटबलको उपाधि कसले जित्यो ?

ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ? 
 

सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरको े हो ? 
 

नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?

मुलुकी देवानी (संहिता)) ऐन–२०७४ अनुसार श्रीमान्ले सम्बन्धविच्छेद गर्न पाउने सम्बन्धमा के व्यवस्था छ ? 
 

काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाल पानोरामा अन्तर्गत 'अडियन्स अवाडं' र स्पेसल  जुरी मेन्स अवाडं' जित्ने नेपाली वृत्तचित्र कून हो ?

ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ? 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ? 
 

कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?