Question:

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

पू्रक वातावरणीय प्रभाव मूल्याङ्कन ।

Upcoming Question

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमद्वारा काठमाडौँ–नारिता (जापान) उडान सुरु कहिलेदेखि भएको हो ?

जापान सरकारबाट प्रदान गरिएको ‘अर्डर अफ जापान’बाट सम्मानित नेपाली को हुनुहुन्छ ? 
 

ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ? 
 

विस. २०७४ मंगशिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रतक्ष्य तर्फबिजयी हुने महिला समासाद्‌ कति रहेका छन्‌ ?

साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?

एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ? 
 

गलत ज्ञानबाट  सधैभरि होसियार बन। यो निरक्षरतामन्दा पनि खतरनाक हन्छ' भन्ने विचारक को हुन्‌ ?

नेपालको संविधान (२०३२) को कून धारामा महिला र पुरूस समान कामका लागि पारिध्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?

काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?

पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?