Question:

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?

 - पर्यटन 

पसिफिक एसिया ट्राभल एसोतिएसन-पाटा   नेपाल च्यापटारले सन्‌ २०३० सम्म 
वार्षिक ५० लाल पटक नितयाउने लक्ष्य सहित  तर्जुमा  गरेको अभियान नै 
मिजन फाइम मिलियन योजना हो। 

- २०७४ मङ्सिर २७ मा राजधानीमा आयोजित पाटाको ४१औं वर्षिक साधारण 
सभामा यो योजना सार्वजनिक गरिएको । 

- पाटाले संयुक्त राष्ट्रसंधको पर्यटन समवन्थी सहवावदी विकास  लक्षय अनुरुप सन्‌ २०३० समम नेपालमा ५० लाख  पर्यटन भित्राउने गुरुयोजना वनाएको । 

- साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रमा  विशिष्ट योग्दान पुर्याउने पर्यटन व्यवसायी कर्ण शाक्यलाई 'पाटा पर्सनालिटी अवा्ड-२०१७' बाट सम्मान 
गरिएको ।

Upcoming Question

गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ? 
 

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?

मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ? 
 

कोरोनाविरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?

नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?

विश्व नेपाली साहित्य महोत्सवको आयोजना कहिले र कहाँ गरियो ?

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ? 
 

सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?

निजी गैरनाफामूलक संस्था पपुलेसन रफ्रे न्स व्युर े ो (पीआरबी) को प्रतिवेदनअनुसार सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या कति हुने अनुमान छ ? 
 

आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनुहुन्छ ?