'भिजन फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?
- पर्यटन
पसिफिक एसिया ट्राभल एसोतिएसन-पाटा नेपाल च्यापटारले सन् २०३० सम्म
वार्षिक ५० लाल पटक नितयाउने लक्ष्य सहित तर्जुमा गरेको अभियान नै
मिजन फाइम मिलियन योजना हो।
- २०७४ मङ्सिर २७ मा राजधानीमा आयोजित पाटाको ४१औं वर्षिक साधारण
सभामा यो योजना सार्वजनिक गरिएको ।
- पाटाले संयुक्त राष्ट्रसंधको पर्यटन समवन्थी सहवावदी विकास लक्षय अनुरुप सन् २०३० समम नेपालमा ५० लाख पर्यटन भित्राउने गुरुयोजना वनाएको ।
- साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योग्दान पुर्याउने पर्यटन व्यवसायी कर्ण शाक्यलाई 'पाटा पर्सनालिटी अवा्ड-२०१७' बाट सम्मान
गरिएको ।
Upcoming Question
“प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तरक्रिया
तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
चिलीमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निवाचनमा विजयी हुने उमेदवार को हन ?
नेपालमा सर्वप्रथम पात्रो प्रकाशन कून राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?
नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?
नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?
राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो ?
एसीसी यृ-१६ इसटर्न रिजान प्रातियोताको उपाधि कसले जित्यो ?
सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरको े छ ?
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई आधिकारिक रूपमा के नामकरण गरको े छ ?