नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
मल्लकालमा ।
वस्तुगत प्रश्नोत्तर विषयगत प्रश्नोत्तर गरिबी न्यूनीकरणका उपाय
२०७६ साल चैत ५ गते बुधबार द्दण्द्दण् ःबचअज ज्ञड ध्भमलभकमबथ
प्रस्तुतकर्ता ः टङ्क केसी
Upcoming Question
नेपालको मरुभूमि भन्नाले मुस्ताइलाई चिनिन्छ भने नेपालको श्रीलंका भन्नाले कुन ठाउँलाई चिन्छ ?
राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?
“प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तरक्रिया
तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?
राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?
नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ?
राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?
इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?
प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?