Upcoming Question
मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?
लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित नारा के हो ?
काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?
महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ?
गिनिज बुक अफ वोर्ल्ड रेकार्डको परकशनको सुरुवात कहिले देखि भएको हो ?
कुनै पनि सपना जादु गरेजस्तो यथार्थमा बद्लिदैन । यसका लागि प्रशसथ पसीना र बुदताको खाचो पर्दछ भन्ने विचारक को हन्?
एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?
“प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तरक्रिया
तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?