Question:

नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ? 
 

विसं २०५३ ।

Upcoming Question

कुन अवधिसम्म आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारबाट दिइने कुनै पनि सुविधा पाउन नसक्ने व्यवस्था गरिएको छ ? 
 

ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ? 

नेपालमा सर्वप्रथम पात्रो  प्रकाशन कून राणा प्रधानमन्त्रीको पालामा भएको थियो ? 
 

विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौँ’ अभियान कहिलेदेखि सुरु गरको े हो ? 
 

ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ? 
 

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?

मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?