Question:

मौसमको सूचना तत्कालै अध्यावधिक गर्न तया मौसम सम्बन्धी भविष्यवाणीलाई थप प्रभाबकारी बनाउन नेपालमा पहिलोपटक अत्याधूतिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?

बिरेन्द्रनगर सुर्खेत  

(विशव बैङ्कको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान बिभाग द्वारा स्थापना गर्न  थालिएको सो परियोजनाका लागि २६ करोड रुपैया लागने  अनुमान छ)

Upcoming Question

प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरको के हो ? 
 

जापान सरकारबाट प्रदान गरिएको ‘अर्डर अफ जापान’बाट सम्मानित नेपाली को हुनुहुन्छ ? 
 

पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

राष्ट्रिय परीक्षा बोर्डको  गठन कहिले भएको हो ? 

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ? 
 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ? 
 

नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?

शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?

एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?

काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाल पानोरामा अन्तर्गत 'अडियन्स अवाडं' र स्पेसल  जुरी मेन्स अवाडं' जित्ने नेपाली वृत्तचित्र कून हो ?