Question:

मौसमको सूचना तत्कालै अध्यावधिक गर्न तया मौसम सम्बन्धी भविष्यवाणीलाई थप प्रभाबकारी बनाउन नेपालमा पहिलोपटक अत्याधूतिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?

बिरेन्द्रनगर सुर्खेत  

(विशव बैङ्कको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान बिभाग द्वारा स्थापना गर्न  थालिएको सो परियोजनाका लागि २६ करोड रुपैया लागने  अनुमान छ)

Upcoming Question

मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ? 
 

मुलुकी देवानी (संहिता)) ऐन–२०७४ अनुसार श्रीमान्ले सम्बन्धविच्छेद गर्न पाउने सम्बन्धमा के व्यवस्था छ ? 
 

एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?

विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरको े विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ? 
 

अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 
 

नेपाली साहित्यका त्रिमुर्ति भनेर चीनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखता पौडेल र नादयसमाद्‌ बालकृष्ण  समको सालिक कहिले र कहा अनाबरणा गरियो ?

मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?

व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?

सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?