मुलुकी देवानी (संहिता)) ऐन–२०७४ अनुसार श्रीमान्ले सम्बन्धविच्छेद गर्न पाउने सम्बन्धमा के व्यवस्था छ ?
पतिले सम्बन्धविच्छेद गर्न सक्ने।
(मुलुकी देवानी (संहिता) ऐन–२०७४ ले यस्तो व्यवस्था गरको े ।)
Upcoming Question
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ?
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कुन समितिमा पेस गरिन्छ ?
सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?
राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कून हो ?
साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?
१ सय १० किलोवाट बिधुत उत्पादन क्षमताको वायु-सौयं ऊजां प्रणाली कहाँ स्यापना गरिएको छ ?
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित इन्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०७६ मा) कसलाई प्रदान गरिने भएको छ ?
सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?