Question:

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ? 
 

९.६ प्रतिशत । 
– विसं २०७६ माघ २९ मा चालु आव को अर्धवार्षिक समीक्षा कार्यक्रममा संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ अर्थात् कुल विनियोजित बजेटको ९०.४ प्रतिशत कायम गरिएको। 
– यसअघि सरकारले चालु आव को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँ प्रस्तुत गरको े । 
– सरकारद्वारा बजेटको आकार घटाइए पनि आर्थिक वृद्धिदरको लक्ष्य भने पहिलेकै (८.५ प्रशितत) कायम गरिएको। 
– सरकारले राजस्वको लक्ष्य संशोधन गर्दै यस वर्ष ८ खर्ब ८८ अर्ब (पहिले ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख) राजस्व सङ्कलन गर्ने लक्ष्य तय गरको े । 
– बजेटको आकारसँगै चालु, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको। 
 

Upcoming Question

भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रल से े वाको सुरुवात कहिलेदेखि भएको हो ? 
 

गलत ज्ञानबाट  सधैभरि होसियार बन। यो निरक्षरतामन्दा पनि खतरनाक हन्छ' भन्ने विचारक को हुन्‌ ?

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० फेब्रुअरी २७ मा कुन–कुन राष्ट्रमा कोरोना भाइरसको जोखिम उच्च रहेको जनाएको हो ?

अमेरिका र अफगान तालिवान विद्रोहीबीच शान्ति सम्झौता कहिले भएको हो ?

विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरको े विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ? 
 

नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ?
 

सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ ?

नेपाली साहित्यका त्रिमुर्ति भनेर चीनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखता पौडेल र नादयसमाद्‌ बालकृष्ण  समको सालिक कहिले र कहा अनाबरणा गरियो ?

अमेरिकाको विजनेस म्यागेजिन सीईओ वल्र्डद्वारा सन् २०२० फेब्रुअरीमा प्रकाशित विश्वका महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 
 

नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?