Question:

कुनै पनि  सपना जादु गरेजस्तो यथार्थमा बद्लिदैन । यसका लागि प्रशसथ पसीना र बुदताको खाचो पर्दछ भन्ने  विचारक को हन्‌?

कलित पावल, अमेरिकी पुर्व सेनापति

Upcoming Question

राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

जापान सरकारबाट प्रदान गरिएको ‘अर्डर अफ जापान’बाट सम्मानित नेपाली को हुनुहुन्छ ? 
 

आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ? 
 

पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 
 

एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ? 
 

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० फेब्रुअरी २७ मा कुन–कुन राष्ट्रमा कोरोना भाइरसको जोखिम उच्च रहेको जनाएको हो ?

सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरको े हो ? 
 

नेपाली साहित्यका त्रिमुर्ति भनेर चीनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखता पौडेल र नादयसमाद्‌ बालकृष्ण  समको सालिक कहिले र कहा अनाबरणा गरियो ?